Admission Open 2079

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट सम्वन्धन प्राप्त तथा नेपाल नसिॅङ परिषदबाट मान्यता प्राप्त यस सुषमा कोइराला मेमोरियल नसिॅङ क्याम्पसमा शैक्षिक सत्र 2079/2080 को स्टाफ नर्स (PCL NURSING) कोर्समा भर्ना खुल्यो।

फारम बुझाउने अन्तिम मिति 2079 भाद्र 9 गते 4 बजे सम्म मात्र ।

थप जानकारीको लागि सम्पर्क नं :- Mobile: 9851144073/9841589159, Phone: 01-4451153

फारम भर्न चाहिने कागजहरु:-

१) मार्कशिटको प्रतिलिपि
२) चारित्रिक प्रमाणपत्रको प्रतिलिपि
३) जन्मदर्ता / नागरिकताको प्रतिलिपि
४) ३५ mm x ४५ mm को रंगीन फोटो ३ वटा


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.