मिति : २०७९/११/०९
नर्सिङ्ग शिक्षिकाहरुको आवश्यकता सम्बन्धि सुचना ।
सुषमा कोइराला मेमोरियल ट्रष्टद्वारा संचालित यस सुषमा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पसको लागी करारमा केही नर्सिङ्ग शिक्षिकाहरु आवश्यक परेकोले इच्छुक योग्यता पुगेका तथा अनुभव भएका ब्यक्तिहरुले निवेदन तथा आवश्यक कागजातहरु सहित मिति २०७९।११।१९ गते सम्म यस नर्सिङ्ग क्याम्पसको प्रशासन शाखामा वा skmnc@ymail.com मार्फत पेश गर्न हुन जानकारी गराईन्छ ।