सुषमा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पस
साँखु, काठमाण्डौ
(CTEVT बाट सम्बन्धन प्राप्त)
प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा अध्ययन गर्न अनलाइन आवेदन सम्बन्धी सूचना
शैक्षिक सत्र २०८२/०८३ का लागि प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा यस संस्थामा अध्ययन गर्न ईच्छुक बिद्यार्थीहरुले मिति २०८२ श्रावण २६ गते भित्र प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषदु परीक्षा नियन्त्रण कार्यलयको ITMS Online मार्फत रितपूर्वक Online आवेदन फारम भर्न हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
को परिक्षा नियन्त्रण कार्यालयको वेबसाईट: https://itms.ctevt.org.np:5580/
पुर्ण शुल्कीय फाराम भर्ने विस्तृत प्रक्रिया: Click Here for information
थप विस्तृत जानकारीका लागि www.ctevtexam.org.np हेर्नहुन जानकारी गराउँदछौ ।
सम्पर्क नं. ०१–४४५११५३, ०१–४४५११५४, ०१– ४४५११५५
मोवाई नं. ९८५११४४०७३